Tuesday, August 11, 2020

शाओमीले ल्यायो दुई डिजाइन का पावर बैक

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले दुई पावर बैंक नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले १० हजार एमएएच र २० हजार एमएएच क्षमताको दुई मी पावर बैंक नेपाली बजारमा ल्याएको हो।
१० हजार एमएएच क्षमताको पावर बैंकको साइज १४.२ एमएममात्र रहेको छ।

दुबै मी पावर बैंक लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ। यसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा १० हजार एमएएच क्षमताको पावर बैंकको मूल्य १,८९९ रुपैयाँ र २० हजार एमएएच क्षमताको पावर बैंकको ३,१९९ रुपैयाँ रहेको छ।

No comments:

Post a Comment