कृष्ण बा बुढा
श्रावण २६ बाँके \कोरोना का सङ्क्रमित दिन प्रतिदिन बढी को अबस्थामा बाँकेमाआज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले सोमबार मध्यान्न १२ बजे सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा नेपालगन्ज मेडिकल कलेजका दुर्इ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये चार जना वडा प्रहरी कार्यालयका प्रहरीसमेत भएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा सोमबार पहिचान भएका कुल २० जना मध्ये चिकित्सक र प्रहरीसमेत १२ जना नेपालगन्जका ३ जना बाँकेको डुडुवा गाउँपालिकाका, २ जना कैलाली, १ बर्दिया र १ सल्यानका रहेका छन् ।

No comments:
Post a Comment