(Move to ...)
Home
▼
Wednesday, October 14, 2020
मासु काटने व्यक्तिमा कोरोना देखियो
कैलाली : धनगढीको एक मासु पसलमा कार्यरत व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३५ वर्षीय ती पुरुषलाई सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कोरोना पुष्टि भएको हो।
उनले एक मासु पसलमा मासु काट्ने काम गर्नेगरेको उपमहानगरपालिकाले जनाएको छ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment