विशाल पाण्डेय
सुखड ।
कैलालिको घोडाघोडी नगरपालिका २ साढेपानी
बनघर बाट अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरिएको छ ।
निमित्त प्रहरी प्रमुख बिदुर चन्दको नेतृत्वमा खटिएको टोलिले बुधबार होटल तथा घरहरू बाट करिब २०० लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा बरामत गरि नस्ट गरिएको छ ।
बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , स्थानिय बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकारहरुको
रोहवरमा नष्ट गरिएको हो ।
प्रहरीले कच्चापदार्थ , ३ वटा ड्रम , ५ वटा गेलेन र मदिरा बनाउन प्रयोग गरिने भाडा समेत नियन्त्रणमा लिएको थियो ।
No comments:
Post a Comment