काठमाडौं, ३ असार ।
नेपालको त्रिहत्तर जिल्लामा कोरोना भाईरस फैलिएको छ । त्यसैगरी कूल संक्रमितको संख्या सात हजार एक सय सतहत्तर पुगेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा थप ५८६ जना नयाँ सङ्क्रमित देखिएका छन् ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
डिस्चार्ज हुने नाै जना पुरूष छन् । अहिलेसम्म कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् । थप एक जनाको मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।

No comments:
Post a Comment