कृष्ण बा बुढा असोज ७ बर्दिया \बर्दिया ठाकुरबाबा का ६४ बर्ष का कोरोना सङ्क्रमित बिरामी को हिजो बांँकेको कोहलपुरमा उपचारको क्रममा निधन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बर्दिया ठाकुरबाबाका ६४ वर्षीय पुरुषको कोरोनाबाट मृ’त्यु भएको जानकारी दिनुभयो।
No comments:
Post a Comment