Thursday, September 3, 2020

कर्मचारीमा कोरोना पुष्ठि भए लगत्तै बर्दियामा रहेको चौधरी ग्रुपको उद्योग सिल !

 


कृष्ण बा बुढा भाद्र १८ बर्दिया \ बर्दियाको चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत कामदारमा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरीएको छ ।                        बर्दियाको बाँसगढीस्थित चौधरी समूहको सिजी फुड सिल गरिएको हो । कोरोना परिक्षणका क्रममा महिला कामदारमा कोरोना देखिएको इलाका प्रशासन कार्यालय बाँसगढीले जनाएको छ । चौधरी ग्रुपले २०७३ सालबाट बाँसगढी ४ पुष्पनगरको कारखानाबाट चाउचाउ उत्पादन थालेको थियो ।

No comments:

Post a Comment