पूर्व खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको बाढिग्रस्त क्षेत्रको अनुगमन गरेकी छिन। कञ्चनपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकि हुन । मन्त्री मगरले आईतवार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी र स्थानीय जनप्रतिनिधिहरुलाइ साथमा लिएर बेलौरीको ६, ७, ८, ९, १० नम्बर वडाका वाढिग्रस्त क्षेत्रमा पुगेकी थिईन ।
त्यसैगरी पुनर्वास नगरपालिकाका वाढिग्रस्त क्षेत्रको भने भोलि सोमबार स्थलगत अनुगमन गरिने मन्त्री निजी सचिवालयले जनाएको छ । त्यसपछि लालझाडीको बाढी ग्रस्त ईलाकामा अवलोकन गरीने स्वकीय सचीव दिपक तिमल्सिनाले बताए ।
अवलोकनको क्रममा वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना गर्न मन्त्री मगरले सरकारलाई आग्रह समेत गरेकी थिईन ।
‘
No comments:
Post a Comment