कञ्चनपुर । कृष्णपुर नगरपालिका ६ की दलित महिला सदस्य आशा ताम्रकारलाई दुव्र्यवहार गर्दै हातपात गरिएको छ ।
मौरीफाँटाकी ताम्रकारलाई शुक्रबार राति स्थानीय दिपक ओड र कालु ओडले उनको घरमा गएर गालीगलौज गर्दै हातपात गरेक हुन् ।
स्थानीयका अनुसार उनीहरुले राति १० बजेपछि दुई पटक ताम्रकारको घरभित्र पसेर दुव्र्यवहार गरेका छन् ।
कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले महिला सदस्य ताम्रकारमाथि गरिएको दुव्र्यवहारको निन्दा गर्दै संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायराम ल्याउन माग गरेका छन् ।

No comments:
Post a Comment