Friday, March 8, 2019

१०९ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न


देवराज गिरि
पुनर्वास, फाल्गुन २४ 
          चेतना नेपालको आयोजनामा पुनर्वास नगरपालिका १ को फारवेष्ट पब्लिक बो स्कूल को प्राङ्गणमा मा १०९ औ अन्तरास्ट्रिय नारी दिवस भब्यताका साथ सम्पन्न भयको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जीवन राज थापा सभापति चेतना नेपाल क अध्यक्ष  राम बा ओलि विशिष्ट अतिथी बृलेन्ट स्टार ईंग्लिश स्कुल  पृन्सिपल आर पि सार्की र भोज राज गैरे रहनु भयको थियो ।
स्वगत मन्तव्य प्रेम बि क ले राख्नु भयको थियो । मन्तब्य का करम्मा सम्पुर्ण ब्यक्ती कुनै न कुनै रुपमा दक्ष हुने कुरा आर पि सार्की ले भन्नू भयको थियो भने नगर पर्मुख ले नारी दिवस को आबसरमा सम्पुर्ण नारी लाई शुभकमना व्यक्त गर्नु भयको थियो र नारी दिवस किन मनाउने भन्ने बरेका सथै सम्पुर्ण नारी ले आफ्नो हक हित न पायको र उक्त हक हितका लागि एक जुट भयर अगाडी बद्नु को बिकल्प छैन र नारी ले नारी लाई प्रथम सम्मान र बिश्वास गर्नु पर्ने भयको छ ।
नारी सम्बन्धी कानुन बन्य पनि ती कार्यनयन भय पनि नारी हरु डराएर आफू मा भयका सम्स्या हरु लियर बाहिर आउन नसक्नु नै ठुलो चुनौतो भयको छ । बिद्यालयमा अनुसासन्का बारेमा पढाउन जरुरी छ। क्षेत्र न १ स्तरिय खुल्ला छात्रा प्रतियोगिता  आधारभुत तह श्रुतिलेखन र माध्यामिक तह चित्रलेखन प्रतियोगिता सम्पन्न भयको थियो ।जस्मा प्रायोजक ऐश्वर्य  आधारभुत बिधालय  अमरैया र फारवेष्ट पब्लिक बो स्कूल ले गरेको थियो ।  कंचनपुरका दक्षिणी बेल्टका सामुदायिक र संस्थागत बिद्यालयका धेरै बिधाथि सहभगी भयका थिय ।श्रुतिलेखनमा प्रथम मुस्कान अधिकारी  फारवेष्ट पब्लिक बो स्कूल दृतिया महिमा चौधरी बृलेन्ट स्टार ईंग्लिश स्कुल  र तृतीय सान्ती मा बि कि ममता चौधरी  र  चित्रलेखन प्रतियोगिता प्रथम प्रिया  महता फारवेष्ट पब्लिक बो स्कूल दृतिया भावना बि क बृलेन्ट स्टार ईंग्लिश स्कुल  र तृतीय सान्ती मा बि रमा पोख्रेल भयका थिय । सम्पुर्ण बिजयी छात्राहरु लाई ट्रफि, मेडल का साथै प्रमाणपत्र पनि बितरन गरियको थियो ।

No comments:

Post a Comment