Wednesday, May 20, 2020

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

file photo
नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

No comments:

Post a Comment