Thursday, August 6, 2020

बर्दियामा एकै दिनमा १३ जना कोरोना संक्रमीत थप;२५ गतेबाट लकडाउन गर्ने निर्णय 


 कृष्ण बा बुढा श्रावण २२ बर्दिया \ 
समयमा मुलुकभर कोरोना संक्रमणको कहर बढ्दो देखिन्छ । यसै सन्दर्भमा गत ४८ घण्टामा भेरी अस्पताल प्रयोगशालामा गरिएको ३८५ जनाको परीक्षणमध्य ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त सङ्क्रमित मध्ये बर्दियास्थित गेरूवा २ का २ जना , गेरुवा ३ का १ जना , गेरुवा ४ का १ जना बाँसगढी ४ का १ जना,बासँगढी ५ का २ जना बढैयातालका -१, २ राजापुर ४ का १ जना, बरबर्दिया ३ का १ जना, बरबर्दिया ८ का १ जना ) गरी बर्दियामा थप १३ जना नयाँ संक्रमित भेटिएको जानकारी भेरी अस्पताल प्रयोगशालाले दिएको छ ।

 थपमा बर्दियामा बढ्दो कोरोना संक्रमण देखा परेको कुरा मध्यनजर गर्दै साउन २५ देखि २९ सम्म बर्दियामा निषेधाज्ञा जारी गर्ने निर्णय रहेको जानकारी सुचना अधिकारी नारायण ढकालले दिनुभएको

No comments:

Post a Comment