Wednesday, August 5, 2020

नेपालगन्ज कारागारका ७जना बन्दी सहित १३जनामा कोरोना पुष्टि 




कृष्ण बा बुढा 
 श्रावण २० बाँके\

नेपालगन्जको बाँके कारागारका १३ जना बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

कारागारका जेलर देवेन्द्र्र श्रेष्ठका अनुसार २१ जना बन्दीको स्वाबको नमूना परीक्षण गर्दा १३जनामा कोरोना पुष्टि भएको हो । जेलर श्रेष्ठले भने, ‘सबै जनाको स्वाब संकलन भएको थिएन । सबै कोठामा बसेकाहरुको परीक्षण गर्दा १३ जनामा कोरोना देखिएको छ। बाँके कारागारमा बाट २१जना को स्वाव सङ्कलन गरिएको थियो कोरोना पुष्ठि हुनेहरुमा क्रमशः ३२,३५,३०,४०,३२,३४,३३,३२,३१ बर्ष का ९ जना पुरुष र २५ र २६ महिला भने अन्य २ जना मा कोरोना पुष्टि भएको छ।

No comments:

Post a Comment