Saturday, September 12, 2020

बाँकेमा ३७ सहित ४०जनामा संक्रमण पुष्टि !

 


कृष्ण बा बुढा भाद्र २७ बाँके\बाँकेमा शनिबार बाँकेका ३७ जना सहित बर्दिया का ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका ३७ , बर्दियाका ३रहेका छ्न । भेरी अस्पतालले शनिबार दिउँसो जारी गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २०० जनाको कोरोना परिक्षण गरीएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

No comments:

Post a Comment