कैलाली/ धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिंहसहित उनकी पत्नी र भाउजू रहेको सुरक्षा स्रोतले जनाएको छ ।
मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई भने गम्भीर घाइते भएका छन् ।
No comments:
Post a Comment