अत्यधिक गर्मीका कारण भीमदत्तनगरका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने भएको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै
गर्मीका कारण शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको र पोलियो विरुद्धको IPV खोप कार्यक्रमलाई मध्यनजर गर्दै जेठ १६ गतेदेखि जेठ १९ गतेसम्मलाई नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिहान सात बजेदेखि दस बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
No comments:
Post a Comment