Sunday, May 20, 2018

अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले जारी गर्यो प्रेस विज्ञप्ति, निर्माताहरु हलवालाबाट पीडित र शोषणमा परेको ठहर


हेमन्त न्यौपाने
काठमाडौ, जेठ ०६

नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ(प्रदर्सक) बिच ३० बैशाख २०७५ मा भएको १६ बुँदे सम्झौता प्रति नेकपा सम्बन्ध
अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले निर्माताहरु हलवालाबाट पीडित र शोषणमा परेको ठहर गर्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

चलचित्र प्रदर्शकले मात्र नाफा लिने गरि बदनियत बस सिन्डिकेट लाद्न खोजिएको विज्ञप्तिमा उल्लेख छ । १६ बुँदे सम्झौता निर्माताको हितमा नरहेको निर्माता तथा निर्देशन जिबि आग्रीले बताउनुभयो ।

आइतबार जारी भएको प्रेस विज्ञप्तिमा महासचिव उदय केशी र अध्यक्ष विवेकले जारी गरेका छन ।

No comments:

Post a Comment