Sunday, March 31, 2019
बुटवलमा खुल्यो १५ सैयाको साझा अस्पताल, विरामीलाई निःशुल्क टिकट
हाम्रै साझा पत्रिका
बुटवल–८ श्रवण पथमा नयाँ अस्पताल सञ्चालनमा आएको छ । आफ्नै भवनमा संचालनमा आएको साझा हस्पिटल १५ सैयाको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका अध्यक्ष डा. शान्ता शर्माले पहिलो चरणमा विरामीहरुको लागि निःशुल्क टिकटको व्यवस्था गरिएको जानकारी दिईन् । उनका अनुसार स्वाथ्य मन्त्रालयको सबै मापदण्ड पूरा गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अहिले १४ जना विशिष्ठिकृत विशेषज्ञ चिकित्सकहरुले २४ सै घण्टा सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको सञ्चालक डा. ईन्द्र ढकालले जानकारी दिए ।
बुटवल–८ श्रवण पथमा रहेको उक्त अस्पताल अहिले १५ सैयाको छ । निकट भविश्यमा थप्न सकिने गरी योजना बनाइएको अस्पतालका अध्यक्ष डा. शान्ता शर्माको भनाई छ ।
सेवा शुभारम्भ गरेको अवसरमा अस्पतालले निशुल्क विशेषज्ञ परामर्स सेवासमेत प्रदान गर्ने भएको छ । यस्तै अस्पतालले ल्याएको प्याकेजमध्ये जनरल होलबडी प्योकज २ हजार २ सय, होल बडी स्पेशल प्योकज ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
शोभा पौडेल आचार्य
कोहलपुर, चैत १७
पुनर्वास नगरपालिकाको चौंथो नगरसभा सम्पन्न
हेमन्त न्यौपाने
पुनर्वास, चैत १६
पुनर्वास नगरपालिकाले शनिबार चौंथो नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरप्रमुख जीवनराज थापाले चौंथो नगरसभा कार्यक्रमलाई सफल बनाउन शुभकामना व्यक्त गर्नुभयो । नगरप्रमुख थापाले पुनर्वास नगरपालिकाले चालू आर्थिक बर्ष २०७५/७६ को बजेटबाट फाल्गुन मसान्तसम्ममा ५३.३२ प्रतिशत मात्र खर्च भएको बताउनुभयो । २९ करोड ७४ लाख चालु बार्षिक बजेटबाट १५ करोड ५० लाख सात हजार दुई सय ८८ रुपैयाँ २६ पैसा खर्च भएको छभने १३ करोड ५७ लाख ३२ हजार ७ सय एघार रुपैयाँ ७४ पैसा बाकी रहेको छ ।
त्यस्तै, पुँजिगत तर्फ २७ करोड १० लाख ९५ हजार छ सय ३७ रुपैया बार्षिक बजेट रहेकोमा ५ करोड ६२ लाख ७९ हजार छ सय २७ रुपैया ३९ पैसा खर्च भएको छभने २१ करोड ४८ लाख १६ हजार नौ रुपैयाँ ६१ पैसा बाकी बजेट रहेको छ । जुन २०.७६ प्रतिशत रहेको छ ।
कुल ५६ करोड १८ लाख ३५ हजार छ सय ३७ रुपैया बजेटमा २१ करोड १२ लाख ८६ हजार नौ सय १५ रुपैयाँ ६५ पैसा खर्च भएको छ । यस आर्थिक बर्षको बाकी बजेट ३५ करोड पाँच लाख ४८ हजार सात सय २१ रुपैया ३५ पैसा रहेको छ । जुन ३७.०३ प्रतिशत हुन्छ ।
५७ जना नगर कार्यपालिका सदस्यहरु मध्य १४ जना नगर कार्यपालिका सदस्यहरुले नगरसभा बहिष्कार गरेका थिए । वडाहरुका लागि टुक्रे तथा साना योजनाहरुमा सबै वडालाई बराबर बजेट दिनुपर्ने माग राख्दै उनीहरुले नगरसभा बहिस्कार गरेको बताउनुभयो ।
पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्यालले भन्नुभयो “टुक्रे बजेट दिँदा सबै वडाहरुलाई बराबर दिन नसक्ने भन्दै पेलेर लगेपछि हामी बाहिर आएका हौं । ” वडा नम्बर ८ का वडाअध्यक्ष राना श्रावणले पनि समानरुपमा बजेट विनियोजन नभएकाले आफुहरु बाहिर निस्किएको बताउनुभयो । वडा नम्बर ११ का वडासदस्य रामचन्द्र भट्टराईले नगरसभा समयमा सञ्चालन हुन नसक्नु, बजेट बाडफाँडमा विभेद हुनु जस्ता क्रियाकलापले गर्दा नगरसभा बहिस्कार गर्नुपरेको बताउनुभयो । नगरसभा बहिस्कार गर्ने कार्यपालिका सदस्यहरुमा वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले वडामा बजेट कम भएको भनि नगरसभा बहिस्कार गर्दा तीन जना वडासदस्य भने सन्तुष्ट देखिए । त्यस्तै, वडा नम्बर ६ का वडाअध्यक्ष मन बहादुर गुरुङ बजेट विनियोजनमा सन्तुष्ट देखिनुभयोभने उहाँ नगरसभामा सहभागी भईरहदा सोही वडाका केहि वडासदस्यहरुभने असन्तुष्टि व्यक्त गर्दै नगरसभा बहिस्कार गरेका थिए ।
नगरसभा उद्घाटन सत्र कार्यक्रममा उपस्थित हुनुभएका नेकपा सुदुरपश्चिम प्रदेश कमिटि संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद तारालामा तामाङले प्रदेश सरकार र आफ्नो तर्फबाट धेरै भन्दा धेरै काम गर्न प्रयासरत रहेको बताउनुभयो । उहाँले नगरसभाको सफलताको कामना गर्दै पुनर्वास नगरपालिकाको चौतर्फी विकास हुनुपर्ने धारणा राख्नुभएको थियो । नगरप्रमुख जीवनराज थापाले यस नगरको नगरप्रमुख अहिले आफु भएतापनी भावी नगरप्रमुख तपाईंहरु नै हो भन्दै नगरको विकासमा सवैले आफ्नोआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले समेट्न बाकी रहेका कुराहरुसमेत छलफलमा ल्याएर समेट्न सकिने हुँदा प्रष्ट छलफल गरि अधि बढ्नुपर्ने बताउनुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारबाट पनि धेरै भन्दा धेरै योजनाहरु ल्याउन पहलकदमी भईरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “पटकपटक डेलिगेसन गएर भनेका छौं । भन्न छोडेका छैनौं, अझ धेरै विकास गर्न हामी लागिरहेका छौं । ” भन्दै आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सुत्केरीको मृत्यु पछि सेती अञ्चलमा बिरामी आउन छाडे
धनगढी । सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालको प्रसूति सेवा प्रभावित भएको छ । दैनिक २० भन्दा बढी गर्भवती आउने अस्पतालमा पाँच दिनयता एक जना मात्र भर्ना भएका छन् । शल्यक्रिया गरेको चौथौ दिन चैत ७ गते धनगढी उपमहानगरपालिका–१२ की रेखा कडायत थापाको मृत्यु भएको थियो । त्यस दिनयता एक जनाबाहेक सुत्केरी हुन कोही नआएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले चैत ८ र ९ गते अस्पतालमा तोडफोड गरेका थिए । प्रसूति कक्षमा ७० शड्ढया छन् ।
अस्पतालका सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार घटनाअघि दैनिक २० देखि २५ महिला सुत्केरी हुन्थे । घटनापछि गलत सन्देश प्रवाह हुँदा कोही नआएको उनले बताए । डाक्टर, स्वास्थ्यकर्मी तथा नर्सको मनोबल पनि घटेकाले जटिल खालका बिरामीलाई भर्ना नलिइएको उनले सुनाए । ‘यो घटनाले डाक्टरको मनोबल कम भएको छ’, उनले भने, ‘यो राम्रो होइन ।’
सुदूरपश्चिमको सुविधासम्पन्न अस्पतालका रूपमा यसलाई लिने गरिएको छ । २५ गर्भवतीमध्ये २० सामान्य र पाँच जनाको अप्रेसनमार्फत प्रसूति गरिँदै आएको थियो । सजिलै गर्न सकिने केस मात्र भर्ना गरिने उनले बताए । अस्पतालमा आईयू भए पनि एउटा मात्र भेन्टिलेटर छ । नवजात शिशु राख्ने एनआईसीयू पनि छैन । काम चलाउन सेमी एनआईसीयू छ । थप सेवा नहुँदासम्म काम गर्न गाह्रो स्थिति रहेको उनले सुनाए ।
उनका अनुसार सुत्केरी मृत्यु प्रकरणको अनुसन्धान विशेष टोलीले अघि बढाएको छ । काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहका वरिष्ठ चिकित्सक सन्देश पौडेल नेतृत्वको टोली छानबिन गर्न आएको अस्पतालले जनाएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच पाँच बुँदे सहमति भएको थियो । छानबिन समिति गठन गर्ने, नवजात शिशुको निःशुल्क उपचार गर्ने, बच्चाको शिक्षाको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने, बच्चा २४ वर्ष हुँदासम्म अस्पतालमा निःशुल्क उपचार गर्ने र पालनपोषणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति भएको थियो ।

स्थगित एसईई परीक्षाको प्रश्न बनाउने तयारी
काठमाडौं,१७ चैत्र
प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ । ‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने । उनले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए । पनिकाले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्ने हुन्छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ गतेसम्मको परीक्षाको अवस्था हेरेपछि मात्रै थप प्रश्नपत्र छपाइ गर्ने तयारी गरिरहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

अब मालपोत र नापीमा ३० मिनेटमा काम सकिन्छ’ : मन्त्री अर्याल
काठमाडौं, १७ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ती उत्पादनमा जोड दिनुपर्ने बताएकी छिन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनेमसंघसंगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ती सीप, उत्पादन र बजारीकरणलाई सँगै जोडेर लैजानुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘मुख्य रूपमा तीन कुरालाई जोड दिनुपर्छ एक सीप सिकाउने, दोस्रोउत्पादन गर्ने र तेस्रो उत्पादित वस्तुको बजारीकरण गर्नुपर्छ । यी तीन कुरालाई जोड्न सकेनौं भने हामी अगाडी बढ्न सक्दैनौ ।’ मन्त्रालयले २६ जिल्लामा गरिब पहिचान गरेको भन्दै उनले अब त्यसअनुसार कुन क्षेत्रमा कस्तो गरिब लक्षित कार्यक्रम बनाउने भनेर योजना बनाउने बताइन् । गरिबीको अन्त्यका निम्ती सहकारीको मोडल उत्तम भएको भन्दै उनले सहकारीमार्फत सामुहिक उत्पादनमा जोडेर उत्पादित वस्तुको सातै प्रदेशमा बजारीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने बताइन् ।कतिपय गरिब लक्षित कार्यक्रमका कार्यक्रम सञ्चालन निर्देशिका लक्षित वर्गमैत्री नभएकोले त्यसबाट लक्षितवर्ग लाभान्वित हुन नसकेको भन्दै मन्त्री अर्यालले सहकारीभित्र रहेका कतिपय अप्ठ्यारालाई फुकाउने प्रयास गरिएको बताइन् । बाधा अड्काउ फुकाउन सहकारी नियमावली संशोधन गरेको जानकारी दिँदै मन्त्री अर्यालले केही ऐनमा भएका व्यवस्थालाई पनि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याइन् । नेपालमा पहिलोपटक भूमी नीति र भूउपयोग ऐन ल्याएको भन्दै मन्त्री अर्यालले यसले समग्र भूमीको व्यवस्थापन गर्ने बताइन् । भूमि नीतिमा संयुक्त लालपुर्जादेखि, महिलाको स्वामित्वको पहुँच स्थापित गरेको उनको भनाइ छ । भू-उपयोग ऐनमार्फत भूमीको चक्लाबन्दीको शुरूआत जनस्तरबाट गर्ने कार्यको थालनी गरिएको भन्दै मन्त्री अर्यालले झापाबाट यसको थालनी भइसकेको बताइन् । भूमीको चक्लाबन्दी गर्न उपयुक्त माध्यम सहकारी देखिएकोले अहिले सहकारीलाई परिहचान गरिएको समेत मन्त्री अर्यालको बुझाइ छ ।‘भूमीको चक्लाबन्दीको शुरूवात झापाबाट भइसकेको छ । यसका निम्ती उपयुक्त माध्यम सहकारी हुन्छ भनेर त्यसमार्फत शुरू गरेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीमार्फत सामुहित कृषि फार्म सञ्चालन, पशुपालन, फलफूल, तरहकारी उत्पादन गर भनेका छौ ।’ खेतियोग्य जमिन बाँझो नराख्ने भनेर गरिवानाको कुरा गरिएको समेत उनले प्रष्ट पारिन् । सेवा प्रवाहका सन्दर्भमा कसरी छिटोछरितो सेवाग्राहीलाई सेवा दिने भनेर मन्त्रालय लागेको भन्दै मन्त्री अर्यालले त्यसैअनुसार डिजिटल मालपोतरनापीको अवधारणा ल्याएको बताइन् । जसको शुरूआत कलंकी मालपोत कार्यालयबाट शुरू गर्न लागिएको भन्दै मन्त्री अर्यालले अब एक ठाउँबाट दिएको फाइल सबै काम पुरा भएर आधा घण्टाभित्र सम्पन्न गरेर सेवाग्राही घर जान सक्ने वातावरणको निर्माण गर्ने प्रयास गरिएको जानकारी दिइन् । तर, अहिले सर्भरको समस्या र दक्ष जनशक्तिको कमीका कारण सेवाग्राहीले केही सास्ती भोग्नुपरेको उनको बुझाइ छ । यस अवसरमा उपस्थित प्रतिनिधिसभाका सांसदहरू सुजिला शाक्य, मिना बुढा, उदया शर्मा, राष्ट्रिय योजना आयोगकी सदस्य उशा झा, प्रदेश नम्बर ३ की सांसद बेलीमैया घले, युवा स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेम दंगाल, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, कृषि तथा वनविज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डिन प्रा.डा. शारदा थपलिया, प्रा. कल्याणी मिश्र, अनेमसंघका नेताहरू सर्मिला कार्की, अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिकका सदस्य इन्दिरा पन्त, एकल महिला समुहकी संस्थापक अध्यक्ष लिली थापा, कृषि खाद्य सुरक्षा तथा लैंगिक विश्लेषक यमुना घले लगायतले आगामी कार्यक्रम निर्माण गर्दा गरिब लक्षित तथा महिलाको आर्थिक स्थिती कसरी माथि उठाउन सकिन्छ भनेर केन्द्रित रहन सुझाव दिएका थिए ।
कर्णाली न्यूजबाट ।
आजको राशिफल/ आज मिति २०७५ चैत्र १७ गते आईतवारको राशिफल
वि.सं. २०७५ चैत्र १७ गते आइतबार =================================
वि.सं. २०७५ साल चैत १७ गते। आइतबार। इश्वी सन् २०१९ मार्च ३१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ । चैत्र कृष्णपक्ष। तिथि– एकादशी, ३०:४७ बजेउप्रान्त एकादशी। नक्षत्र– श्रवण, १९:५१ बजेउप्रान्त धनिष्ठा। योग– सिद्ध, २०:२४ बजेउप्रान्त साध्य। करण– वव, १७:४५ बजेदेखि वालव, ३०:४६ बजेउप्रान्त वालव। आनन्दादिमा गद योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १८:२० बजे र दिनमान ३० घडी ५४ पला। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुने योग रहेकोछ । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।आज जप्ने मंत्र ॐ अं अंगारकाय नमः। मेष राशिको स्थायी कुरा - तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव - चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु,आजको शुभ अंक ६ रहेको छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , आजको शुभ अंक ९ रहेको छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।आजको दिनमा ॐ बुं बुधाय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा--तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,आजको शुभ अंक ५ रहेको छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पढाई लेखाईमा भनजस्तो प्रगति नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्र सँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउन सक्छ ।आजको दिनमा ॐ हरये नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, आजको शुभ अंक ७ रहेको छ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । आज जप्ने मंत्र ॐ गं गणपतये नमः। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, आजको शुभ अंक १२ रहेको छ। कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ | आजको दिनमा ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर ,आजको शुभ अंक ८ रहेको छ। तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।आजको दिनमा ॐ शुं शुक्राय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , आजको शुभ अंक १ रहेको छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुने हुनालेकाम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि - कर्क, मीन ,आजको शुभ अंक ८ रहेको छ। धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।आजको दिनमा ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा--, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह ,आजको शुभ अंक १० रहेको छ। मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।आजको दिनमा ॐ कार्तिकेय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा--तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, आजको शुभ अंक ११ रहेको छ। कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, आजको शुभ अंक ३ रहेको छ। मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची) – काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्ने भन्दा फसाउँने मानिसहरु हावि हुनेछन् । निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।आजको दिनमा ॐ हरये नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक ,आजको शुभ अंक ५ रहेको छ। - तपाईको आजको दिन शुभ रहोस ।

Saturday, March 30, 2019
किसानजागरणमा कृषकलाई तालिम
हाम्रै साझा पत्रिका
पुनर्वास, चैत १६
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा रहेको जनजागरण कृषि सहकारी संस्थाले शेयर सदस्य तथा कृषकहरुका लागि एक दिने कृषि तालिम दिएको छ । शनिबार सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा उन्नत धान तथा लहरेवालीका बारेमा तालीम दिइएको छ ।
संस्थाका शेयर सदस्य समेत रहेका कृषि विज्ञ धिरन ऐरले कृषि तालिम दिएका थिए । दर्जनौं किसानहरुको उपस्थितिमा सञ्चालन भएको तालीममा कृषकहरुले धान तथा लहरेवाली बारे परामर्श लिए । कार्यक्रममा उपस्थित किसान, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सल्लाहकार सदस्य रामचन्द्र नेपाल, संस्थाका अध्यक्ष शंकर बहादुर केशी, सचीव कृष्ण पन्डित, शेयर सदस्य लोकेन्द्र लम्साल लगायतले मन्तव्य राख्नुभएको थियोभने कार्यक्रमको सञ्चालन शेयर सदस्य हरि अधिकारीले गर्नुभएको थियो ।
सरकारको ठुलो लगानी रहेको यस सहकारीले यसैबर्षदेखि राइसमिल सञ्चालन गरेको छ । मसिनो तथा मोटो धान किनेर कुटाएर बेच्ने तथा बीउ प्रशोधन गर्ने उदेश्यले ३ बर्ष अगाडी नै स्थापना भएको मिल यस बर्षदेखि सञ्चालनमा आएको छ ।
मिल निर्माणका लागि नेपाल सरकारले ५० प्रतिशत अनुदान तथा सहकारीको ५० प्रतिशत लगानीमा मिल स्थापना भएको हो । त्यस्तै, निर्माण भवनका लागि नेपाल सरकारको ८० प्रतिशत अनुदान तथा सहकारीको २० प्रतिशत लगानी रहेको छ । २०७३ सालमा स्थापना भएर यसै बर्ष देखि सञ्चालनमा आएको यस मिलले प्रति घण्टा १० क्विन्टल धान कुट्न सक्ने सहकारीका सचीव कृष्ण पन्डितले बताउनुभयो ।
धानको बीउ प्रशोधन गर्ने तथा धान कुटाउने आधुनिक प्रविधिको यस मिल सुदुरपश्चिमकै नमुना बनाउने लक्ष्य राखिएको छ । १० कठ्ठा जमिनमा फैलिएको सहकारीको जमीनमा प्रयाप्त संरचनाहरु छन । मिलबाट कुटाइएको ३ सय क्विन्टल मोटो धानको धान तथा ४ सय क्विन्टल मसिनो धानको चामल बिक्रि गरिएको सचीव पन्डितले बताउनुभयो ।
भारतबाट आउने चामलहरु भन्दा गुणस्तरीय, पौष्टिक तथा स्वादिलो हुने यहाँबाट उत्पादित मसिनो चामल ६५ रुपैयाँ किलो खुद्रा तथा थोकमा बिक्री भईरहेको छभने मोटो चामल ३६ रुपैया किलो उपलब्ध भएको सचीव पन्डितले बताउनुभयो । भारतबाट आउने चामल स्टिम गरेर कुटाईएको हुनाले चामल सग्लो आउने तर पौष्टिक नहुने उहाँ बताउनुहुन्छ । यहाँबाट उत्पादित चामल अलिकति महंगो पर्न गएतापनि गुणस्तरीयतामा ढुक्क हुन सकिने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा चिरञ्जिवी भट्ट निर्वाचित
धनगढी : सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा चिरञ्जिवी भट्ट निर्वाचित भएका छन् । महासंघको १४ चुनावी वार्षिक साधारण सभामा प्रतिस्पर्धी मदन कुँवरलाई १८ मतले पराजित गर्दै भट्ट आगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टले १ सय २८ मत प्राप्त गर्दा कुँवरले १ सय १० मत पाएका थिए । कुँवर निवर्तमान अध्यक्ष थिए । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर चन्द तथा उपाध्यक्षद्वयमा छत्र बहादुर भण्डारी र गंगाबहादुर शाह निर्वाचित भएका छन् । भण्डारी र शाहले कृष्ण बहादुर साउँद र मदन मोहन विष्टलाई पराजित गरे । यसैगरी महासंघको महासचिवमा लक्ष्मण स्वाँर विजयी भएका छन् । स्वाँरले १ सय ५१ मत प्राप्त गर्दा उनका प्रत्यासी कम्लेश कपाडीले ८५ मत मात्रै प्राप्त गरे । महासंघको कोषाध्यक्षमा आश बहादुर गुरुङ्ग भने निर्विरोध निर्वाचित भए । त्यस्तै महासंघको सदस्यमा निर्विरोध निर्वाचित हुनेहरुमा लक्ष्मण साउँद, आएंग दावा शेर्पा, शुत्रघन सिंह र निरंजन शाह रहेको निर्वाचन कमिटी संयोजक अधिवक्ता विर बहादुर जेठाराले जानकारी दिए । यसैगरी संघको अन्य पाँच सदस्यका लागि भएको निर्वाचनमा गणेश खड्का, ललित चन्द, रविन्द्र प्रताप सिह, दर्शन खड्का, भक्त बहादुर वोगटी निर्वाचित भएका छन् । पाँच जना सदस्यका लागि १४ जना चुनावी मैदानमा उत्रिएका थिए । धनगढी खबरबाट ।
कञ्चनपुरमा २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु
चैत १६, कञ्चनपुर । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठ्न नसक्दा मृत्यु भएको हुनसक्ने उनले बताए । गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले भने, “गर्भवती थिइन्, छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन् ।” स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । रासस
Thursday, March 28, 2019
अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही, ‘डी’ र ‘ई’ ग्रेड ल्याए विषय शिक्षकनै हटाइने
काठमाडौं । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो। एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ। तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ। शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो । अध्ययनपछि सांसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पुनर्वासका विपन्न महिलाहरू घरेलु प्याड र सुधारिएको चुलो बनाउने तालिम लिदै
-धन बहादुर विक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ का विपन्न महिलाहरूका लागि घरेलु प्याड र सुधारिएको चुलो बनाउने तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आयोजना र सुआहारा कञ्चनपुरको प्रविधिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । ग्रामीण भेगमा रहेका अतिविपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका महिलाहरूको स्वास्थ्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा वडाका करिब ८ सय महिलाले प्रत्यक्ष रूपमा लाभ लिने पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीर बहादुर बोगटीले बताउनु भयो । प्रति एक टोलका करिब ४० जना महिला गरी वडा भरीका जम्मा २० ओटा टोली बनाई उक्त तालिम सञ्चालन गरिएको छ । तालिम निकै उपयोगी भएको सहभागी तारा बोगटीले बताउनु भयो । तालिममा घरेलु प्याड बनाउन सिकेपछि आफुले पनि प्रयोग गर्ने र गाउँका अरूहरुलाई पनि यो विधि सिकाउने अर्का सहभागी बेलु देउवाले बताउनु भयो । चेतनाको अभावमा ग्रामीण भेगका विपन्न महिलाहरूले स्वास्थ्य सरसफाईमा ध्यान पुर्याउन नसक्दा विभिन्न रोगको सामना गर्नुपर्ने भएको हुँदा यस तालिमको आयोजना गरिएको पुनर्वास नगर कार्यपालिकाका सदस्य एवं सामाजिक विकास समितिका संयोजक सुरेश गजुरेलले जानकारी दिनुभयो । महिलाहरूले महिनावारी हुँदा स्वच्छता सम्बन्धी जानकारीको अभावमा अनेकौँ रोगको सामना गर्नुपरेको र वडा कार्यालयले आयोजना गरेको यस किसिमको रचनात्मक कार्यक्रममा सहयोग गर्न पाउँदा आफुहरु उत्साहित भएको सुआहारा नेपाल वास अधिकृत सरस्वती पुरी बमले बताउनु भयो । पुनर्वास नगरपालिकाका महिलाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा विकास गर्न नगरले पुरा सहयोग गर्ने, यस्ता रचनात्मक कार्यक्रम प्रत्येक वडाका विपन्न महिला दिदिबहिनीहरुलाई अति आवश्यक भएको नगर प्रमुख जिवनराज थापाले बताउनु भयो । वडाको प्रत्येक टोलमा २० दिनसम्म सञ्चालन गरिने तालिमको उद्घाटन सोमबारका दिन नगर प्रमुख जिवनराज थापाले गर्नुभएको थियोे । कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट शर्मा, वडाध्यक्ष बीर बहादुर बोगटी, वडा सदस्यहरु, सुआहारा कञ्चनपुरका कार्यक्रम संयोजक विकास रोकाया, सुआहारा वास अधिकृत सरस्वती पुरी बम लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य शकुन्तला क्षेत्रीले गर्नुभएको थियोे ।
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियोः खानेपानी मन्त्री
Subscribe to:
Posts (Atom)