Thursday, August 13, 2020
बर्दियामा ३ दिन निषेधाज्ञा थप
कृष्ण बा बुढा
श्रावण २९
बर्दिया \बर्दियामा कोरोना समुदाय स्तरमा नफैलियोस र जोखिम नहोस भन्दै पहिले नै सचेत हुनको लागि बर्दिया मा ३दिन निषेधाज्ञा गर्ने निर्णय गरियको छ । जिल्ला कोभिट १९- सङ्कट व्यवस्थापन केन्द्र(DCCMC) बर्दियाको आज साउन २९ गते बसेको बैठकले बर्दियामा ३ दिन थप गरि साउन ३२ गते सम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिनु भयो । हेर्नुहोस यस्तो सुचना
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment